• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: के चाहन्छस??...


एक दिन शेरे भगवान को तपस्या गर्दै रैछ ॥
....
....
अचानक भगवान प्रकट भयछन् ॥
....
भगवान : त के चाहन्छस माग ...?
....
.....
शेरे : एउटा जागिर , ठुलो गाडी र
त्यसमा धेरै
केटि नै केटि.....!
....
भगवान : तथास्तु !
बिचारा शेरे आज एउटा Girl's school
मा बस ड्राराइभर छ